News in Nepali

निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित

Lumbinikhabar Online

निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।

आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौत भएको हो। फिल्ममा स्वस्तिमा विपिन कार्की अर्थात् ‘भष्मे डन’ को साथमा देखिनेछिन्।

दिपेन्द्र र खगेन्द लामिछाने मिलेर निर्माण गर्न लागेको फिल्ममा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरेलगायत कलाकारको पनि अभिनय रहनेछ।

सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?