News in Nepali

भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

Lumbinikhabar Online

चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको खेतबारी भन्ने ठाँउमा अन्दाजी २८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीम

मति अन्दाजी २५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।

   मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमती मारेर आफू झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् । उनीहरुका बीचमा घरमा झैझगडा भैरहने गरेको एक स्थानीयले बताए ।

घटना बारे प्रहरीले अनुसन्धान गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?