News in Nepali

नेपाल चीन सीमा क्षेत्रमा केन्द्र बिन्दु बनाएर गयो ५.९ म्याग्‍निच्यूडको भूकम्प

Lumbinikhabar Online

नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको जनाएका छन् ।

Tags

छुटाउनु भयो कि ?