मनोरन्जन

सुरेन्द्र श्रेष्ठको स्वरमा गृष्मा पौड्यालको “बाली सिङ्गापुर (भिडियो)

Lumbinikhabar Online

गृष्मा पौड्याल द्वारा रचित म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगित र गायन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा प्रोडक्सनले तयार पारेको हो ।

आमेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको यो भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?