News in Nepali

कपनमा भएको आगलागीमा परि दुई जनाको मृत्यु

Lumbinikhabar Online

बुधबार कपनमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । स्थानीय टंक घिसिङको घरमा आगलागी भएको हो ।

आगलागीमा परी मृत्यु भएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अहिले लगभग आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।

 

Tags

छुटाउनु भयो कि ?