News in Nepali

सरकारले विश्व बैंकबाट २७५ मिलियन डलर सहुलियत ऋण लिने

Lumbinikhabar Online

सरकारले विश्व बैंकबाट २७५ मिलियन डलर सहुलियत ऋण लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?