भिडियो ग्यालेरी

एलिना चौहान र नन्दु गुरुङको स्वरमा‘मनको कुरा’ सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

काठमाडौं,भदौ १३ । एलिना चौहान र नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मनको कुरा’ सार्वजनिक भएको छ । राजन मावोको शब्द, देव गुरुङको क्पोज र अशोक थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पदम तामाङको निर्देशन रहेको गीतको भिडियोमा राजन निरौला र मेनुका माझीलाई फिचरिङ गरिएको छ । नाजिन धिमालको छायाँकन रहेको भिडियोमा पदमकै सम्पादन तथा कलरिङ रहेको छ ।

गीतको भिडियो डिआर म्युजिक क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?