मनोरन्जन

गायिका इन्दिरा भट्टराईको ‘सिंह दरवार झ्यालैमा ऐना…’

Lumbinikhabar Online

गायिका इन्दिरा भट्टराई र कृष्ण काफ्ले को स्वरमा रहेको गीत ‘सिंह दरवार झ्यालैमा ऐना…’ सार्वजनिक भएको छ । मोहन थापाको शब्द, कृष्णकै सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बविता श्रेष्ठको निर्देशन र देवेन्द्र पाण्डेको नृत्य निर्देशन रहेको रहेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, उषा उप्रेतीलगायत अन्य कलाकारहरुले समेत अभिनय छ । प्रीयसी म्युजिकको प्रस्तुति रहेको भिडियोमा करन चैसिर टिमको छायाँकन छ भने मिन रावलको सम्पादन छ ।

 

Tags

छुटाउनु भयो कि ?