News in Nepali

आइतबार दुर्घटना भएको तारा एयरमा सवार १४ जनाको शव भेटियो

Lumbinikhabar Online

आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ ।

अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा तीन चालक दलका सदस्यसहित २२ जना सवार थिए ।

Tags

छुटाउनु भयो कि ?