टप खबर

भरतपुरमा रेनु दाहालले अग्रता बढाएकी छन्

Lumbinikhabar Online

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार रेनुले ११०५ मत ल्याउँदा एमालेका विजय सुवेदीले १००७ मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्।

Tags

छुटाउनु भयो कि ?