टप खबर

ललितपुर महानगरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्

Lumbinikhabar Online

ललितपुर महानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।

Tags

छुटाउनु भयो कि ?