News in Nepali

सुनको भाउ आज एक सय रुपैयाँले महँगो

Lumbinikhabar Online

सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।
यो संगै सुन तोलामा ९८ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?