News in Nepali

आफ्नै आमा बुवाको खुकुरी प्रहार गरि हत्या गरेको भन्दै छोरालाई पक्राउ

Lumbinikhabar Online

ताप्लेजुङमा आमा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरिएको छ ।

जिल्लाको फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको भन्दै बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तप्लेजुङले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?