News in Nepali

सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

Lumbinikhabar Online

आज सुनको भाउ आज ६ सय रुपैयाँले घटेर तोलामा ९८ हजार रुपैयाँमा झरेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?