News in Nepali

बलिउड गायिका आस्था गिल किन आउदै छिन त नेपाल ?

Lumbinikhabar Online

बलिउड गायिका आस्था गिल नेपाल आउने भएकी छिन् । शनिबार हुने ‘आस्था गिल लाइभ’ नामक कन्सर्टमा सहभागी हुन काठमाडौ आउन लागेकी हुन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीतहरु ‘पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु, अभी तो पार्टी शुरु हुई है, नागिन दिन गिन गिन, कमरिया’ लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।

 

Tags

छुटाउनु भयो कि ?