News in Nepali

सिरिजङ्गामा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको

Lumbinikhabar Online

ताप्लेजुङमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको सिरिजङ्गा गाउँपालिका–५ स्थित एक घरमा मा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो ।

स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामान तथा दुईवटा बङ्गुर जलेर नष्ट भएका बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?