News in Nepali

कैलालीमा फेरि पनि एक १५ वर्षीय बालिका बलात्कृत

Lumbinikhabar Online

कैलालीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउदलाई रहेका छन् ।

साउदले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

Tags

छुटाउनु भयो कि ?