News in Nepali

प्यूठानमा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु

Lumbinikhabar Online

प्यूठानमा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको प्यूठान नगरपालिका-८ का ११ वर्षीय रन्जीत थापा रहेका छन् ।

बुधबार दिउँसो १ बजे झिमरुक नदीमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरीका अनुसार मामा घर गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको थियो ।

Tags

छुटाउनु भयो कि ?