News in Nepali

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घट्यो

Lumbinikhabar Online

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेर ९८ हजार दुई सय रुपैयाँमा झरेको छ ।

सुनको भाउ हिजो तोलामा ९९ हजार रुपैयाँ थियो । हिजो कायम भएको भाउमा आज फेरि आठ सय रुपैयाँले घटेको हो ।

यस्तै, चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?