News in Nepali

सुनको भाउ शुक्रबार प्रतितोलामा १२ सय रुपैयाँले बढ्यो

Lumbinikhabar Online

सुनको भाउ शुक्रबार प्रतितोलामा १२ सय रुपैयाँले बढेको छ । यो संगै छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

Tags

छुटाउनु भयो कि ?