News in Nepali

समीक्षाको आवाजमा ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ गीत सार्वजनिक

Lumbinikhabar Online

गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।

महेन्द्र निरौलाको निर्देशनमा रहेको उक्त गीतको भिडियोमा मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ ।
गीतमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । सुशिल डाँगीको छायांकन रहेको भिडियो निराजन केसीले सम्पादन गरेका हुन् ।

 

Tags

छुटाउनु भयो कि ?