News in Nepali

धादिङमा बस दुर्घटना हुुँदा १५ जना घाइते , तीन जनाको अवस्था गम्भीर

Lumbinikhabar Online

धादिङमा बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् । जिल्लाको थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज बिहान
काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बा ५ ख ७४ नम्बरको बस सडकमा पल्टिएकाे हाे ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएकाे छ।

गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाण्डौकाे ट्रमा सेन्टरमा पठाइएकाे छ ।

Tags

छुटाउनु भयो कि ?