News in Nepali

पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १४७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर तीन हजार १३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?