News in Nepali

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा जम्मा ४५४३ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४०९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार अहिले देशभर ३५९५ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ८७२९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?