News in Nepali

पछिल्लो २४ घण्टामा थप २२४ जना कोरोना सङ्क्रमित

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा २२४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन गरि जम्मा १० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार । थप २९१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ । देशभर ५ हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।

Tags

छुटाउनु भयो कि ?