News in Nepali

पछिल्लो २४ घण्टामा थप ३सय १८ जनामा कोरोना संक्रमण पुष्टि

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा थप तीन सय १८ मा संक्रमण पुष्टि भए संगै एक जनाको संक्रमणबाट मृत्यु भएको छ ।आज सात हजार सात सय ४३ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ६२ जना कोरानामुक्त भएका छन् । अहिले देशभर नौ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?