News in Nepali

पछिल्लो २४ घण्टामा थप ४३७ जनामा संक्रमण पुष्टि २ हजार ४५४ जना संक्रमणमुक्त

Lumbinikhabar Online

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनामा कोरोना परीक्षण हुँदा ४३७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४५४ जना भने संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?