News in Nepali

भारतमा पछिल्लो २४ घण्टामा ६६ हजार २ सय ५४ जना कोरोना संक्रमणमुक्त

Lumbinikhabar Online

छिमेकी मुलुक भरतमा पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ९ सय २० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या चार करोड २७ लाख ८० हजार ३ सय १५ जना पुगेका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ६६ हजार २ सय ५४ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ९२ रहेको छ । भारतमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म पाँच लाख १० हजार ९ सय ५ को जनाको ज्यान गएको छ ।

Tags

छुटाउनु भयो कि ?