News in Nepali

पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि ६ जनाको मृत्‍यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७८९ नमुना परीक्षण गर्दा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ भने ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?