News in Nepali

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १६०० जना संक्रमणमुक्त

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण गर्दा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?