News in Nepali

रणवीर कपुर अभिनित चलचित्र ‘शमशेरा’ जुलाई २२ मा प्रदर्शन गरिदै

Lumbinikhabar Online

बलिउड अभिनेता रणवीर कपुर अभिनित चलचित्र ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुने भएको छ ।

करण मल्होत्राको निर्देशनमा निर्माण भएको उक्त चलचित्रले ऐतिहासिक कथावस्तुलाई समेटेको बताइएको छ ।
बलिउडमा फ्रेबुअरी २५ बाट सुरु हुने चलचित्रको रिलिज सूची लामो बनिसकेको छ । यसैले पनि निर्माताहरुलाई अन्य चलचित्रलाई समेत प्रभावित नपार्ने गरी प्रदर्शन मिति तय गर्न धौ धौ परेको छ ।

 

Tags

छुटाउनु भयो कि ?