News in Nepali

पछिल्लो २४ घण्टामा नेपालमा काेभिड–१९ सङ्क्रमणका कारण १२ जनाको मृत्यु

Lumbinikhabar Online

एन्टिजेन गरी ११ हजार आठ सय ८० जनाकाे नमुना परीक्षण गर्दा एक हजार तीन सय ६९ जनामा सङ्क्रमण देखिएकाे छ भने कोरोना सङ्क्रमणका कारण १२ जनाको ज्यान गएको छ ।

यही अवधिमा दुई हजार दुई सय ३८ जना निको भएका छन् । २२ हजार ६ सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ४६ लाख २५ हजार ६ सय एक मात्रा खोपको प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा २९ हजार चार जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?