News in Nepali

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा पिसीआर र एन्टीजेन्ट विधि गरि १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?