News in Nepali

डाबर नेपाललाई ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी पुँजी थप गर्न दिने प्रस्ताव स्वीकृत

Lumbinikhabar Online

मंगलबार बसेको लगानी बोर्डको ४९ औं बैठकले बहुराष्ट्रिय कम्पनी डाबर नेपाललाई ९ अर्ब ६८ करोड रुपैयाँ बराबर पुनर्लगानीका रुपमा पुँजी थप गर्न दिने प्रस्ताव स्वीकृत गरेको छ ।

उसले नेपालमा उत्पादन क्षमता बढाउनका लागि प्लान्ट थप गर्न आफ्नो पुँजी बढाउन लागेको बताउँदै आएको छ । यसरी थपिने लगानीमा अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको लगानी र केही रकम डाबरको स्वपुँजीका रुपमा आएको हो ।

Tags

छुटाउनु भयो कि ?