News in Nepali

पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि १३ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा नेपालमा पिसीआर र एन्टीजेन्ट बिधि गरि देशभर ११ हजार ३६५ नमुना परीक्षण गर्दा थप १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार १४६ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।

Tags

छुटाउनु भयो कि ?