News in Nepali

नेपालमा आइपुग्यो आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप

Lumbinikhabar Online

नेपालमा कोरोनाविरुद्धको थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप आइपुगेको छ ।

बेलायत सरकारको सहयोगमा कोभ्याक्समार्फत आउने २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये आज आठ लाख ६२ हजार ८० मात्रा खोप आइपुगेको र आगामि फागुन २ गते बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप आइपुग्ने बताइएको छ ।

नेपाल सरकारले कोरोनाविरुद्धको खोप हालसम्म खरिद र सहयोगमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा प्राप्त गरिसकेको छ ।

Tags

छुटाउनु भयो कि ?