News in Nepali

पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि ११ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर र एन्टिजेन गरेर नौ हजार दुई सय ५१ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै आठ हजार सात सय चार जना निको भएका छन् । यस्तै थप ११ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ४५ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?