News in Nepali

प्रधानमन्त्री देउवा द्वारा फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीलाई सम्मान

Lumbinikhabar Online

सरकारले फुटबलको क्षेत्रमा नेपाली खेलाडीलाई निरन्तर कुशल प्रशिक्षण दिइरहेका प्रशिक्षक अबदुल्लाह अलमुताइरीलाई आज शुक्रवार सम्मान र पुरस्कार प्रदान गरेको छ ।

प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफ बीमामा उप-विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान गर्नुभएको हो ।

फुटबलको क्षेत्रमा नेपाली खेलाडीलाई निरन्तर कुशल प्रशिक्षण दिइरहेका प्रशिक्षक अबदुल्लाह अलमुताइरीलाई उहाँले धन्यवाद समेत दिनुभयो ।

Tags

छुटाउनु भयो कि ?