News in Nepali

पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि ९ जनाको मृत्‍यु

Lumbinikhabar Online

भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि हुँदा ९ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन बिधि गरि जम्मा १७६७४ परीक्षण गर्दा उक्त मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

Tags

छुटाउनु भयो कि ?