News in Nepali

पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन बिधि गरि १६ ८८ जनामा गरिएको परिक्षणमा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?