News in Nepali

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

Lumbinikhabar Online

प्रधानमन्त्री शेरबहादुर देउवाका पुर्व आर्थिक सल्लाहकार ज्ञानचन्द्र आचार्य बेलायतको राजदूतमा नियुक्त बएका छन् ।
मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी हुन् ।
सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका व्यक्ति हुन् । शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।

 

Tags

छुटाउनु भयो कि ?