News in Nepali

आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ फ्रेबअुरी २५ मा रिलिज हुने

Lumbinikhabar Online

अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ फ्रेबअुरी २५ मा रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीले चलचित्र ‘गंगुबाई काठियावाडी’को नयाँ मिति तोकेका हुन् ।

यो चलचित्रमा अभिनेत्री आलिया भट्ट र अभिनेता अजय देवगणको मुख्य भूमिका छ । चलचित्रको प्रिमियर ‘७२ औैं बर्लिन फिल्म फेस्टिभल’मा पनि हुनेछ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै आलियाको कामको प्रशंसा भएको थियो । यो चलचित्रले मुम्बईमा यौनधन्दा चलाएरै चर्चामा आएकी गंगुबाईको कथालाई समेटेको छ ।

 

Tags

छुटाउनु भयो कि ?