News in Nepali

पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण १५ जनाको मृत्यु ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि हुँदा एकैदिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाकाे नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

२४ घण्टामा पाँच हजार दुई सय ९२ जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या आठ लाख ३७ हजार चार पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

Tags

छुटाउनु भयो कि ?