News in Nepali

बलिउड अभिनेत्री मौनी राय र सुरज नाम्बियार बीच विवाह सम्पन्न

Lumbinikhabar Online

बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय र दक्षिण भारतीय नागरिक सुरज नाम्बियार बीच विवाह सम्पन्न भएको छ ।

बिहीबार गोवामा दुवैका परिवार र नजिकका आफन्तजन तथा साथिहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

मौनी रायले सन् २००७ मा एकता कपूरको प्रसिद्ध सिरियल ‘क्योंकि सास भी कभी बहू थी’बाट करिअर शुरु गरेकी थिइन् । उनले सन् २०१८ मा अक्षय कुमारको जोडी बनेर चलचित्र ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी हुन् । बने  सुरज एक इन्भेष्टमेन्ट बैंकर हुन्

 

Tags

छुटाउनु भयो कि ?