News in Nepali

२४ घण्टामा आठ हजार चार सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि पाँच जनाको मृत्युु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा आठ हजार चार सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। त्यस्तै चार हजार चार सय ३३ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार तीन सय ५९ जनाको नमुना परीक्षण गर्दा आठ हजार चार सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हाे । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?