News in Nepali

पोखरा महानगरमा अत्यावश्यकबाहेकका सेवा माघ १६ गतेसम्मका लागि बन्द

Lumbinikhabar Online

कोरोनाको जोखिम बढ्दै गएका बेला पोखरा महानगरले अत्यावश्यकबाहेकका सेवा माघ १६ गतेसम्मका लागि बन्द गरेको छ।

कर्मचारीमा कोरोना संक्रमण देखिँदै गएपछि महानगरपालिकाले बुधबार एक सूचना जारी गरी सरसफाइ, स्वास्थ्यलगायत अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको जानकारी दिएको हो ।

स्रोतका अनुसार मंगलबारसम्म कास्कीमा ३ शजार २५० सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ सय ५५ जना स्वास्थ्यकर्मी छन् । कोरोना महामारीको तेस्रो लहरमा कास्की रेडजोनमा छ ।

Tags

छुटाउनु भयो कि ?