News in Nepali

आज सेयर बजारमा एक सय दशमलव १० अङ्कले गिरावट

Lumbinikhabar Online

आइतवार झन्डै १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक सय दशमलव १० अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ४१ विन्दुमा पुगेको छ ।

आज दुई सय २८ कम्पनीको एक करोड ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

 

Tags

छुटाउनु भयो कि ?