News in Nepali

कोभिड – १९ का कारण न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको बिहे रद्द

Lumbinikhabar Online

काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’ काे सङ्क्रमण तीव्र गतिमा फैलिइरहेका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ ।

उहाँले पत्रकार सम्मेलनमा बोल्दै बिहे कार्यक्रम अहिलेलाई अगाडि नबढ्ने जानकारी दिनुभएको हो । बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भिड हुने गर्छ अहिलेलाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझावसमेत उहाँले दिनुभएको छ । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

 

Tags

छुटाउनु भयो कि ?