News in Nepali

टेकु अस्पतालमा एक सताका लागि खोप अभियान बन्द

Lumbinikhabar Online

अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

कोरोनाको जोखिम बढ्दै गएका बेला अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नै संक्रमणको चपेटामा परेपछि आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि (सोमबार )देखि एक साता सम्मका लागि उक्त खोप अभियान स्थगित गरेको स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?