News in Nepali

प्रचण्ड कि धर्मपत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको पुष्टि

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड ´ कि धर्मपत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी -पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित उनलाई कोरोना संक्रमण पुष्टि हो

स्रोतका अनुसार उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको छ ।
तीन दिनदेखि अस्पतालमा भर्ना भएकी उनलाई निमोनियासमेत देखिएको तर दाहालको वर्तमान स्वास्थ्य अवस्था भने स्थिर रहेको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?